आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

प्युठानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता ,बिजेताले पाउनेछ १ लाख भने ,उपबिजेताले ५० हजार पुरस्कार

  • हाम्रो एकता
  • प्युठानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता ,बिजेताले पाउनेछ १ लाख भने ,उपबिजेताले ५० हजार पुरस्कार

    १६ कार्तिक २०८३, आईतवार

    प्यूठान , जिल्लामा पहिलो पटक वडास्तरबाट १ लाख पुरुस्कार राशिको जिल्ला स्तरिय भलिबल प्रतियोगिता संचालन गरिएको छ । प्यूठान नगरपालिका – ३ नम्बर वडा कार्यालयको आयोजनामा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता (विजय पथ कप )शुक्रवार देखि  गणतान्त्रिक खेल मैदान बिजुवारमा सन्चालन भएको हो । युवापुस्तामा खेलकुदप्रती उत्साह ल्याउन स्थानीय ...

    पुरा जानकारी


    पत्रकार धरपकडबारे छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

  • हाम्रो एकता
  • पत्रकार धरपकडबारे छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

    १५ कार्तिक २०८३, शनिबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को सचिवालय बैठकले पत्रकार धरपडकको घटनाबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकले सरकारलाई सो निर्देशन दिएको बताएका हुन् ।हिजो सञ्चारकर्मीसँग सोधपुछ, धरपकड वा पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा हिजै दिइसकेको छ...

    पुरा जानकारी


    बिजुवारमा भएको महायज्ञको आय, ब्यय सार्बजनिक  ,११  लाख बचत

  • हाम्रो एकता
  • बिजुवारमा भएको महायज्ञको आय, ब्यय सार्बजनिक  ,११  लाख बचत

    १५ कार्तिक २०८३, शनिबार

      प्रकाश बैद्य प्युठान ,राममन्दिर निर्माण गर्ने मुख्य उद्धेश्यका साथ गत महिना  बिजुवारमा सन्चालन भएको महायज्ञबाट ३३ लाख ९२ हजार ९सय सात रुपैया आम्दानी भएको छ । शालिग्राम पन्डितको अध्यक्षतामा आज कालिका बिकास केन्द्र बिजुवारमा एक कार्यक्रमका बिच महायज्ञ सचिवालयले महायज्ञको आम्दानी तथा खर्च विवरण सार्बजनिक गरेको हो । असोज...

    पुरा जानकारी


    भिडियो

    अरु थप भिडियोहरु

    खेलकुद

    अन्य समाचार पढ्नुहोस्

    कला / सस्कृती

    अन्य समाचार पढ्नुहोस्
    Top