प्युठान , बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि को एकीकरण पश्चातको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सस्थाको आयोजना ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको प्राबिधिक सहयोग तथा नेपाल स्वयंसेवि रक्तदाता समाज प्युठानको समन्वयमा सस्थाको कार्यालय जुम्रीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १४ जनाले रक्तदान गरेको सस्थाले जनाएको छ । रक्तदानमा धेरै नया रक्तदाताहरु थपिएको जनाइएको छ
।
कमेन्ट गर्नुहोस !