शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

दिपु मगरको नयाँ तिज गित भुरुङ झै गुरुङ्ग झै


प्युठान,८ साउन ।
हिन्दु नेपाली नारीहरुको महान पर्व तिज तीजको रौनक देशभर नै छ । पहिलेका वर्षहरुमा झै यस वर्ष पनि तिजका गितहरु करीब २ महिना अगाडी देखि बजारमा आइसकेका छन । तिज विशेष भनेर बिभिन्न प्रकारले गितहरु आउने क्रम संगै नाचौ नाचौ लाग्ने तिज गित “भुरङ्ग झै गुरुङ्ग झै” सार्बजनिक भएको छ ।
२०७४ सालमा छुकछुके रेल बाट निकै चर्चा पाएका गायक दिपु मगर र गायिका रेनु राना मगरको स्वर रहेको यस गितमा खेम सेन्चुरी को सङ्गित दिपु मगर को शब्द रहेको छ ।
मगर को आफ्नै युबटुब च्यानलले बजार व्यवस्थापन गरेको योे गीतमा चर्चित गायक, मोडल०. रामजी खाण, रेनु राना मगर , दिपु मगर, सृजना जि.सी र हास्यकलाकार अनिमेश गुरुङको अभिनय रहेको छ। निर्देशन मौसम हिमाली, छायांकन करण चैसिर साथै सम्पुर्ण दृश्य निर्माण एकता फिल्मस प्रा। लि। को रहेको छ ।
विगत का वर्षहरुमा रेनु राना मगर र दिपु मगर को सहकार्यमा धेरै तिज का गित हरु बजारमा आइसकेका छन । जस्तै छुकछुके रेल, चुइ चुइ कुइकने जुत्ता लगायतका गीतहरु हुन । दर्शक श्रोताको मन जित्न सफल हुने रेनु राना मगर र दिपु मगर को भनाइ छ, यि दुईको सहकार्यमा रमाइलो पाराको नाच्ने गित भुरुङ झै गुरुङ्ग झै ले ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top