शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

महोत्सव प्रयोजनका लागि बन्दकर्ताहरुले अवरोध नगर्ने, आज रेखा थापाको बेजोड प्रस्तुती, कार्कीको प्रशिक्षण


फागुन ८ ।
प्यूठान । स्वर्गद्धारी प्यूठान महोत्सवको आज १० औं दिन फिल्मी नायिका तथा निर्देशक रेखा थापाको बेजोड प्रस्तुती हुने भएको छ । साथमा अन्य राष्टिय स्तरका कलाकारले पनि भब्य प्रस्तुतीकरण गर्नेछन् । बिप्लब माओबादीकोे आज नेपाल बन्दको कार्यक्रम रहेकोमा बन्दकर्ता र महोत्सव आयोजक पक्ष बीच भएको सहमती अनुसार महोत्सव प्रयोजनका लागि ब्यानर राखेर गाडी चल्न पाउने भएका छन । यता बन्दका कारण बजार शिक्षण संस्था भने प्रभाबित नै भएका देखिन्छन् । एकातिर अन्य क्षेत्र बन्द हुनु र अर्को रेखाथापा जस्ता कलाकारको उपस्थिती हुने भएपछि पछिल्लो दिनको यो महोत्सब अन्य दिन भन्दा निकै रोचक हुने देखिन्छ । त्यसैबीच ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ का अभियन्ता नर बहादुर कार्कीको समेत प्रशिक्षण रहने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top