
लिला पुन
आज भन्दा ३५ सय बर्ष पहिले अहिले भन्दा ठिक २ घण्टा अगाडि अर्थात विहानको ४ बजे हालको अफगानिस्तान र पाकिस्तानको विच भागमा पर्ने तोराबरा पाहाडको आसपास जसलाई त्यसबेला विन्याञ्चल पर्वत भन्दा रहेछन् १ त्यसै समयमा सयकौरव र पाँच पाण्डबलाई गुरु सान्दिप्नीले पढाएका रहेछन् ।जब विहानको ४ बज्दो रहेछ , उनको कुटीमा शंखघण्टको आवाज घन्किदो । त्यो आवाजको पुकार रहेछ(पहिलो भगवानको आरतीको आहवान, दोस्रो रहेछ उठ ज्ञानी चेलाहरु अब विहानि बेला भयो पुरानो दिन गयो नयाँ दिन आयो १ नयाँ दिन आज हो १ आजको योजना बनाऊँ १ विहानको बेलाले दिउसको मेला हुन्छ १ नसुत सक्छौ नदीमा नुहाउन जाऊँ १ सक्दैनौं हातखुट्टा र मुख धोऊँ १ किताब समाऊँ १ ज्ञान आर्जन गर १ आजको दिन तिम्रो बनाँऊ १ मेरा प्राणप्रिय साथीहरु ६ बजिसक्यो १ गुरु सान्दिप्नीको आज्ञपालन गरौं १ यो गाउँ, यो ठाउँ, यो समाज, यो देश बचाउँने तपाईहरुको जिम्मा हो १ विहानै हात टेके बेदबाट उठे १ घडी हेरे छ बजिसकेछ १ एक गिलास तातो पानी खाए १ देश र जनहितको निम्ति यो शन्देस पोष्ट गरे !!
कमेन्ट गर्नुहोस !