सम्बन्ध
हाम्रो एकता
प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार
लव कुमार अधिकारी
माछा पानीमा रहुन्जेल
माछा र पानीको सम्बन्ध पो गज्जब !
जब सुक्छ पानी
माछाकै अस्थित्व संकट !
बिश्वास रहुन्जेल प्रेम
तब बिश्वास र प्रेम को सम्बन्ध पो गज्जब
जब बिश्वास रहदैन
प्रेमकै अस्थित्व संकट !
दिन र रात रहुन्जेल
दिन र रातको सम्बन्ध पो गज्जब
जब रात हराउछ
दिनको अस्थित्व नै संकट !!
सुख र दुस्ख रहुन्जेल
सुख र दुस्खको सम्बन्ध पो गज्जब
जब सुख हराउछ
तब दुस्खकै अस्थित्व नै संकट !!!
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
९ कार्तिक २०८२, शनिबार
२१ श्रावण २०८२, मंगलवार
११ जेष्ठ २०८२, शनिबार
२७ चैत्र २०८१, बिहीबार
२६ चैत्र २०८१, बुधबार
कमेन्ट गर्नुहोस !