बुधबार, चैत्र १८, २०८२ | Wednesday 1st April 2026

प्यूठानका बालकको पोखरीमा डुबेर मृत्यु


प्यूठान : पोखरीमा डुबेर प्यूठानमा एक बालकको मृत्यु भएको छ । घरबाट विद्यालय हिंडेका १३ वर्षीय जेनिस केसीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्यूठान नगरपालिका–७ का केसी पब्लिक बोर्डिङ स्कुल क्वाडीमा कक्षा–७ मा अध्ययनरत थिए । पोखरीमा पौडी खेल्न तीन जना साथी गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top