शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते


बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७ जना घाइते भएका छन् ।
दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि १३ वर्षीया मनिषा विष्टकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीका अनुसार दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।source:onlinekhabar.com

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top