शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्वर्गद्वारी मन्दिर दर्शनको लागि जादै गरेको कार दुर्घटना


मन्दिर दर्शनको लागि स्वर्गद्वारी नगरपालिका स्थित जादै गरेको शुक्रबार कार दुर्घटना भएको छ ।स्वर्गद्वारी नगरपालिका भिंग्रीकोटमा स्वर्गद्वारी मन्दिर तर्फ जादै गरेको बा २१ च ५४०७ नम्बरको कार दुर्घटना भएको छ उक्त कार ५ जना सवार रहेका थिए दुर्घटनामा परि तिन जना घाईते भएका छन् भने २ जना सामान्य घाईते रहेको स्थानीयले बताए । दुर्घटनामा परि घाईते उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र भिंग्रीमा लगेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top