हामी कमजोर होइनौँ, कमजोर बनाइएको हो : वामदेव गौतम
हाम्रो एकता
प्रकाशित मिति : १३ आश्विन २०७४, शुक्रबार
हाम्रो पार्टीमा अहिले पनि ४ लाख भन्दा बढी पार्टी सदस्यहरु क्रियाशिल छन् । ४ लाख पार्टी सदस्यलाई जिम्मेवारी दिएका छौँ । दिएको जिम्मेवारी सबैले पूरा गरेका छन् । त्यसैले हाम्रो पार्टीमा भोली १० लाख कार्यकर्ता भए पनि उनीहरुलाई व्यवस्थापन गर्न हामी सक्षम छौँ । पार्टी प्रवेश गर्नेलाई हामीले व्यवस्थापन गर्ने गरी प्रवेश गराएका छौँ । उहाँहरुलाई उचित जिम्मेवारी पनि दिन्छौँ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
४ पुष २०८२, शुक्रबार
११ फाल्गुन २०८१, आईतवार
२५ आश्विन २०७७, आईतवार
२६ भाद्र २०७७, शुक्रबार
१८ भाद्र २०७७, बिहीबार
१० भाद्र २०७७, बुधबार
कमेन्ट गर्नुहोस !