आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम 


प्युठान ,बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले आज  माण्डबी सेवाकेन्द्र अन्तर्गत नयागाउमा सदस्य  शिक्षा तथा बिस्तारित मन्च   कार्यक्रम सम्पन्न गरेको छ ।

सस्थाका माण्डबी सेवाकेन्द्र ब्यबस्थापन समिती सदस्य वसन्त श्रेष्ठको   अध्यक्षतामा  भएको सदस्य शिक्षा कार्यक्रमको सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले सहजीकरण  गरेका थिए । कार्यक्रममा सस्थाका अध्यक्ष नेत्रमणी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

सस्थाका माण्डबी सेवा केन्द्र ब्यबस्थापन समिती सदस्य तुल्सिराम के  सि ले स्वागत तथा शिक्षा उपसमिती सदस्य रबिन्द्र पाण्डेले सन्चालनका साथै  सदस्य  शिक्षा कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका  थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top