बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

माण्डबीका २१ करार कर्मचारी हटाइय


माण्डबीका २१ करार कर्मचारी हटाइयो
प्यूठानको माण्डबी गाउँपालिकाले २१ जना करार कर्मचारीलाई हटाउने भएको छ । माण्डबी गाउपालिकाको असार ३० गते बसेको बैठकले पालिकाको बिभिन्न शाखामा कार्यरत तथा स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइमा कार्यरत करार कर्मचारीलाई श्रावण एक गते देखि करार सम्झौता थप नहुने माण्डबी गाउपालिकाले जनाएको छ ।


हटाइएका कर्मचारीमा कार्यालय सहयोगी,कम्प्यूटर अपरेटर,कृषि प्राबिधिक,एम्बुलेन्स चालक, अन्य चालक सहचालक,नर्सरी हेरालु,अहेब अनमी तथा स्टाप नर्स रहेका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top