शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बासखोलामा लायन्स क्लबले रोप्यो बिरुवा


बासखोलामा लायन्स क्लबले रोप्यो बिरुवा
लायन्स क्लब प्यूठानले सनिबार (आज) बृक्षारोपण गरेको छ । मल्लरानी गाउपालिका ४ मा रहेको बासखोलामा (असारे चौर) बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।
सामजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको लायन्स क्लबले वाताारणलाई हरियाली बनाउने उद्देश्यको साथ करिब एक सय बढी बिरुवा रोपिएको क्लबले जनाएको छ ।
झिमरुक खोलामाथी रहेको बासखोला पछिल्लो समय बनभोज लगायका विविध सास्कृतिक क्रियाकलापको लागी लोकप्रिय स्थलको रुपमा रहेको छ । जिल्लामा लायन्स क्लबले प्रतिक्षालय निर्माण गर्ने,बृक्षारोपण गर्ने तथा रक्तदान गर्ने कार्य लगायतका कार्य गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top