एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्दै
हाम्रो एकता
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।
गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२० चैत्र २०८२, शुक्रबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
कमेन्ट गर्नुहोस !