थप १३६ जनामा कोरोना संक्रमण पुष्टि
हाम्रो एकता
प्रकाशित मिति : १२ बैशाख २०८०
पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२९ पुष २०८१
२४ पुष २०८१
२३ पुष २०८१
१५ पुष २०८१
२५ मंसिर २०८१
१५ मंसिर २०८१
कमेन्ट गर्नुहोस !