शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेले पुन ः विश्वकर्मालाई नै दोहोराउने


सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेले पुन ः विश्वकर्मालाई नै दोहोराउने

अनुज पछाई, प्युठान । नेकपा एमालेले सरुमारानी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फेरि पनि झग बहादुर बिश्वकर्मालाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।
शुक्रवार बसेको गाउँ कमिटीको बैठकले बिश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको हो । उनी नेकपा एमाले प्युठानका उपाध्यक्ष समेत हुन।
त्यस्तै, पालिका उपाध्यक्षको टुङ्गो भने शनिबार लाग्ने छ। उपाध्यक्षमा तीन जनाको दाबेदारी छ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top