बाँकेमा भीषण आगलागी हुँदा १२ घर नष्ट
हाम्रो एकता
प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार
२ बैशाख,बाँके -बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् । राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो ।
दिउँसो साढे २ बजेबाट शुरू भएको आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । क्षतिको विवरण संकलन थालिएको डीएसपी मल्लले बताए ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१० चैत्र २०८२, मंगलवार
२४ फाल्गुन २०८२, आईतवार
९ कार्तिक २०८२, शनिबार
२१ श्रावण २०८२, मंगलवार
११ जेष्ठ २०८२, शनिबार
२७ चैत्र २०८१, बिहीबार
कमेन्ट गर्नुहोस !