मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

महाअष्टमी पर्व मुलुकभर शक्तिस्वरुपा महागौरीको पुजा आराधना गरी मनाइँदै


आश्विन १२, २०७४नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व मुलुकभर शक्ति स्वरुपा नवदुर्गा भवानी महागौरीको पुजा आराधना गरी मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आब्हान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पुजाआजा गरिन्छ । आज घरघरमा राखिएका वा कलकारखानामा रहेको हतियारलाई धोईपखाली महादेवी दुर्गाको हतियारको रुपमा स्थापना गरी पुजा गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top