शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

प्युठानमा श्रीमानले गरे श्रीमतिको हत्या


प्युठान, ५ माघ ।
प्युठानमा श्रीमानले श्रीमतिको कुटपिट गरी हत्या गरेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर एक स्याउलिवाङ निवार्षि ५५ वर्षिय मनप्रसाद शेरचनले आफ्नी श्रीमती ५४ वर्षिय निलमणी सेरचनलाई गत पुस नौ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्किले बताए । हत्या पश्चात सोहि दिननै उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको उनले बताए । श्रीमतिलाई कुटपिट गरी हत्या गरेका मनप्रशादलाई माघ दुई गते आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षको लागि कारागार पठाईएको प्रहरी नायव उपरीक्षक कार्किले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top