अर्घाखाँचीमा बालिका बलात्कार गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
हाम्रो एकता
प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार
अर्घाखाँची — घरमा मेवा खान बोलाएर ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भूमिकास्थान नगरपालिका–७ का ५८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
बिहीबार दिउँसो नयाँ वर्षका दिन घरमा कोही नभएको मौका छोपेर बालिकालाई मेवा खान बोलाउँदै फाकाएर जबरजस्ती बलात्कार गरेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१० चैत्र २०८२, मंगलवार
२४ फाल्गुन २०८२, आईतवार
९ कार्तिक २०८२, शनिबार
२१ श्रावण २०८२, मंगलवार
११ जेष्ठ २०८२, शनिबार
२७ चैत्र २०८१, बिहीबार
कमेन्ट गर्नुहोस !