बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

प्यूठानका निजामति कर्मचारी कालो पट्टि बाधेर बिरोधमा उत्रिए


 प्यूठानका संघिय निजामति कर्मचारीले सोमबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन । संयुक्त ट्रेड युनियनको अन्दोलनका कार्यक्रमको कार्यतालिका अनुसार सोमबार देखि प्यूठानमा पनि ११ बुदे मागहरु लेखिएको ब्यानर र कालो पट्टि बाधेर बिरोधमा उत्रिएका छन ।
संयुक्त ट्रेड युनियनले लामो समयदेखि कर्मचारीमैत्री संघिय निजामति सेवा ऐन,प्रदेश सेवा निजामति ऐन तथा स्थानिय सेवा लागु गर्ने माग गरेको छ ।
त्यस्तै क्षतिपूर्तिसहितको नागरिकता सेवा प्रबाहको सुनिश्चिता,प्रशासनिक एकरुपता कायम गर्ने तीनै तहमा तहगत प्रणाली लागु गर्ने लगायतको माग राखिएको कालो ब्यान टागेर प्यूठान जिल्ला सहित देशभर बिरोधका कार्यक्रम गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेलले बताएका छन ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम भाद्र १७ गतेसम्म सञ्चालन हुने छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top