शुक्रबार, जेष्ठ २२, २०८३ | Friday 5th June 2026

हार्दिक बधाई तथा शुभकामना


हाम्रो एकता प्रकाशनसंग संवद्ध हाम्रो एकता साप्ताकिकका कार्यकारी सम्पादक श्री राधिका भुसाल माण्डवी गाउँपालिका वडा नं ३ जस्पुर निवासी लवकुमार अधिकारीसंग वैवाहिक जीवनमा बाधिनुभएकोमा हार्दिक बधाई तथा शुभकामना सहित सफल दाम्पत्य जीवनको कामना गर्दछौँ ।
हाम्रो एकता प्रकाशन गृह परिवार प्युठान नगरपालिका वडा नं ४ नयाँबजार जुम्री,प्युठान ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top