शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

हार्दिक शुभकामना !


मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ती संगै धेरै ठूलो परिवर्तन भएको छ, राष्ट्रले नयाँ बाटो लिएको छ । अब हामीले विकास र समृद्धिलाई लक्ष्यमा पु¥याउन दुईतिहाई बहुमतका रुपमा रहेका किसान समुदायलाई कृषि क्षेत्रमा अगाडी वढाउनु पर्दछ । जमिनको सदुपयोग, समयको सदुपयोग र मानव श्रोतको सदुपयोग गरेर करिब तीन करोडमा विभाजित कृषि क्षेत्रलाई चक्लाबन्दी वा सामुहिक क्षेत्रमा लैजान सक्यौ भने हामीले चाहेको समृद्धि कृषि क्षेत्रबाटै सम्भव देखीन्छ ।
हिन्दुहरुको महान पर्व वडादशैको अवसरमा राष्ट्रका सबै किसानहरुलाई विचार र भावनात्मक रुपमा एकैठाउँमा संकेन्द्रित हुन मद्धत पुगोस भन्ने सुवेक्षा सहित यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बुद्धबहादुर बस्नेत
अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिवालय सदस्य एंव ५ नंम्बर प्रदेश समिति संयोजक तथा ऐरावती गाउँपालिका उपाध्यक्ष ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top