कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभाबाट सभापतिमा कांगवोन विस्वबिध्यालयमा पी अच डि अध्यनरत श्री तुलसी पौडेल निर्बिरोध निर्वाचित हुनुभएको छ I सेप्टेम्बर १ र २ तारिकका दिन युनेस्को पिस सेन्टर, इचोनमा भएको साधारण सभाले सर्वसम्मतमा १३ जनाको १५ औॅ कार्य समिति निर्बिरोध निर्वाचित गरेको हो I कार्यसमितिको उपाध्यक्षमा क्षेत्र न १ बाट रुपेश कंडेल, क्षेत्र न २ बाट प्रदीप शुवेदि , क्षेत्र न ३ बाट प्रकाश देबकोटा र क्षेत्र न ४ बाट राजेंद्र आचार्य सचिवमा दीर्घ राज जोशी, सहसचिवमा निर्मल आचार्य , कोषाध्यक्षमा सिरी सत्याल र सदस्यमा राजाराम श्रेष्ठ, दीनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविंद्र मिश्रा चयन हुनुभएको छ । साधारण सभाको अध्यक्षता सोनसिक १४ औॅ कार्यसमितिका सभापति बिजय बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली राजदूतावास सउल बाट उधव न्यौपाने ,अतिथिहरुमा कोरिया रेद्द क्रस समाज र दछिंन र उत्तर कोरिया एकता संघ का पूर्व सभापति ली व्यंग वुंग को उपस्थित रहेको थियो।नेपाली समुदाएका कोरिया मा विभिन्न छेत्र मा कार्यरत वेक्तित्तो हरुको सहभागिता ले कार्यक्रमको सोभा बढाउनका साथ साथै अब आउने पिधिले कसरि अघाडी बढ्नु पर्छ भन्ने कुराको बहस समेत भएको थियो I वार्षिक रुपमा सोनसिकले आयोजना गरेको निवन्ध, कविता र भिडियो प्रतियोगिता मा बिजय हुनेहरुलाई पुरुस्कार वितरणका साथै कोरिया बाट स्नातकोत्तर तथा विधावारिदि हुने हरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो I साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रम साथ् साथै सोनसिक लाइ दिर्घकालिन रुपमा बलियो र एसका गतिविधिहरु अझै प्रघाद र समाबेशी बनाउन सकिन्छ भने बहसका साथ बन्दसंत्र सुरुभएको थियो I कोरिया मा छरिएर रहेका नेपाली बिद्यार्थीहरु लाई एकाआपासमा जोड्ने र चिनजान गर्ने उदयेसका साथ दोस्रो दिन जेबुदो को भ्रमण सगै कार्यक्रम सम्पन्न भएको थियो I
कमेन्ट गर्नुहोस !