आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मन्च कार्य्द्क्रम 


प्युठान ,बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले हिजो खैरामा  सदस्य  शिक्षा तथा बिस्तारित मन्च   कार्यक्रम सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा  भएको सदस्य शिक्षा कार्यक्रमको सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले कार्यक्रमको  सहजीकरण गरेका थिए ।

सस्थाका सल्लाहकार छन्द बहादुर बस्नेतले सदस्य शिक्षा कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top