आइतवार, चैत्र ९, २०८१ | Sunday 23rd March 2025

पशुपतिनगर टोल द्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न


पशुपतिनगर टोल विकास संस्था द्वारा आयोजित प्रथम पशुपतिनगर जुनियर भलीबल प्रतियोगिताको आज एक भब्य समारोहको विच सम्पन्न भएको छ
जसमा :
सभापति मुक्ति प्रसाद शर्मा अधिकारी
प्रमुख अथिति देवेन्द्र ब्रह्मा नगर उप प्रमुख
अथिति मोहन सिंह बिष्ट
कार्यक्रम संयोजक बेगम सामत
प्राविधिक संयोजक एक राज वि क
रेफ्री झकास बुढा मगर , यम बहादुर पुन, डिल्ली राज सिंह, पर्सु राम वि क
प्रथम पुरुस्कार : आयोजक पशुपतिनगर टोल विकास संस्था , रु 20,000 प्रमाण पत्र र मेडल
द्वितीय पुरस्कार : के.वि .जि युवा क्लब खबाङ, रु 15,000 मेडल र प्रमाणपत्र
तृतीय पुरुस्कार: बिजुली युवा क्लब , बिजुली , 10,000 मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी : विरत पुन मगर के वि जि युवा क्लब खाबाङ का खेलाडीलाई रु १०००/-
फाइल खेल पशुपतिनगर टोल विकास संस्था र के वि जि युवा क्लब खवाङको बीचमा भएको
थियो
प्रमुख अथिति देवेन्द्र ब्रह्मा बाट खेलाडीलाई बधाई सहित आफ्नो मन्तव्य
सभापति मुक्ति प्रसाद शर्मा अधिकारी बाट टोल विकास संस्थाले बोलेर होइन गरेर देखाउनेलाई मात्र विश्वास गर्न सकिने भनाइ सहित विजयी खेलाडी तथा सहभागी सम्पूर्ण टिमलाई बधाई सहित आगामी दिनमा थप सफलताको शुभकामना दिँदै संस्थाले केही नयाँ योजना तय गरेको र ति योजना पुरा गर्न लागि पर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरियो
जसको सञ्चालन संस्थाको सचिव धर्म राज गिरीले गर्नु भएको थियो

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top