शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सुगम र दुर्गममा ऐन अनुसार सेवा प्रदान गर्न मन्त्री आचार्यकाे आग्रह


नेत्र खनाल दाङ
लुम्बिनी प्रदेश सरकारका नव नियुक्त बिना बिभागिय मन्त्री चेतनारायण आचार्यले नेपाल निजामती कर्मचारीले प्रकाशन गरेकाे २०८१ सालकाे भित्तेपात्राे लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय परिसर भित्र एक समारोहकाे बिच बिमाेचन गर्दै निजामति कर्मचारी लाई कर्मचारी ऐनकाे अधिनमा रही सुगम र दुर्गमका कार्यालयमा हाजीर भै सेवा प्रदान गर्न कर्मचारी लाई आग्रह गरेका हुन ,समारोह लाई संम्वाेधन गर्दै मन्त्री आचार्यले कर्मचारीकाे सरुवा बुढुवा पनि नीति र ऐन अनुसार हुने बताएका छन् । नेपाल निजामती कर्मचारी लुम्बिनी प्रदेश कार्य समितिले प्रकाशन गरेकाे भित्तेपात्राेमा सरकारी बिदा सहित संम्पदा सुचिका तस्बिर हरु राखीएकाे छ ।कार्य समितिका अध्यक्ष खगराज उपाध्यायकाे अध्यक्षता तथा टुक राेक्काकाे स्वागत मन्तब्य बाट अगाडि बढेकाे कार्यक्रमकाे संञ्चालन कार्यसमितिका महासचिव नेत्र प्रसाद आचार्य ले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top