
प्यूठान । देउवा पक्षको नेपाली काङ्ग्रेसले प्यूठानमा जिल्ला कार्यसमिति गठन गरेको छ । नवगठित समितिको सभापतिमा देवेन्द्र वर्मा चयन हुनुभएको छ ।
समितिको उप(सभापति देविराम पुन र प्रमोद पोखरेल, सचिवको जिम्मेवारी कुमार श्रेष्ठ र दिपक के।सी। रहनुभएको छ । त्यसैगरी, सह(सचिवमा गंगालाल विष्ट र माधव के।सी। चयन हुनुभएको छ ।
नवगठित जिल्ला कार्यसमितिको सदस्यहरूमा जिल्लाका विभिन्न स्थानीय तह तथा क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व रहेको छ ।
सदस्यहरूमा रेशम सेजुवाल, मित्र मल्ल, जालपा सुनार, गंगा गिरी, राधिका के।सी।, पुष्पा मल्ला, माया सुनार, तेज बहादुर बस्नेत, निर्मला बस्नेत, विक्रम केसी, गोमा भट्ट, निम बहादुर घर्तीमगर, राकेश खड्का र प्रमिला सपकोटा रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !