बुधबार, चैत्र १८, २०८२ | Wednesday 1st April 2026

बालेनको पीएसओमा डिएसपी बस्याल नियुक्त


काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ ।

उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएको स्रोतले बतायो । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top