जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
हाम्रो एकता
प्रकाशित मिति : २५ पुष २०७९, सोमबार
जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भर्खरै गरेको समाचार आफुले पाएको बताएका हुन् ।
उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफु विस्वस्त रहेको बताए । प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२२ कार्तिक २०८२, शुक्रबार
२० कार्तिक २०८२, बुधबार
२० कार्तिक २०८२, बुधबार
९ कार्तिक २०८२, शनिबार
२७ आश्विन २०८२, सोमबार
२४ आश्विन २०८२, शुक्रबार
कमेन्ट गर्नुहोस !