बिहिबार, फाल्गुन १, २०८१ | Thursday 13th February 2025

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश, अदालतले दुबै पक्षलाई छलफलमा बोलायो


टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश, दुबै पक्षलाई छलफलमा बोलायो


उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन भनि अन्तरकालीन आदेश दिएको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ ।।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top