आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

खैरामा जे.सी.भि पल्टिदा घर भत्किनुका साथै एक जना घाइते


बाबुराम उपाध्याय
१५ बैशाख, प्यूठान/ खैरा खलंगा (झिमरुक) करिडोर सडक निमार्णको क्रममा जे.सी.भि पल्टिदा एक जना घाइते हुनुको साथै घर भक्तिएको छ ।

प्यूठान नगरपालिनका १ खैरा निवासी दुर्गा वस्नेत घाइते हुनको साथै उनको घर आंशिक क्षती भएको हो । घाइतोको जिल्ला अस्पताल विजुवारमा समान्य उपचार पछि घर ल्याईको छ ।

बाटो निमार्णको क्रममा ढुङगा निकाल्दा जे.सी.भी. पल्टेको काष्ठमण्ठभ जे.भी. कन्ट्रसन का ठेकेदार केशव ढुङगानाले वताएका छन् ।

घरको वात्तली माथिबाट जेसीभी ले पुर्ण रुपमा क्षती पुराउनुको साथै घर चर्केको छ र घाइतेको टाउको चोल लागेको उक्त वाटो उपभोक्ता समितिका अध्यक्ष छन्द बहादुर बस्नेत ले बताएको छन।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top