शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठानमा फेरी एक जनाको सर्पले टोकेर मृत्यु


प्यूठानमा फेरी एक जनाको सर्पले टोकेर मृत्यु
जिल्लामा एकै दिन २ जना महिलाको सर्पले टोकेर मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नंं. १ साल्धारी निवासी भक्तबहादुर नेपालीको छोरी ३० बर्षिया भिमला नेपालीको बुधबार दिउसो सर्पले टोकेर मृत्यु भएको छ ।
त्यस्तै बुधबार स्वर्गद्धारी नगरपालिका वडा नं. ४ निवासी ३० बर्षिया विमला घर्तीको पनि सर्पले टोरै मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top