एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ८६८ जना संक्रमित
हाम्रो एकता
प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !