सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो ।
आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो ।
आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुने नेताहरूले बताएका छन् । साथै, केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top