क्यान्सर पीडित आरोही तामाङलाई भेटे प्रचण्डले, उपचारमा सरकारबाट सहयोग दिलाउने आश्वासन
हाम्रो एकता
प्रकाशित मिति : १२ असार २०७९, आईतवार

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शम्भु तामाङलाई भेटेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !