शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

करेन्ट लागेर एक पुरुषको मृत्यु


झईन्द्र भण्डारी
प्युठान,१५ असोज ।
करेन्ट लागेर रोल्पाका एक पुरुषको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं १ घोडागाउँका ४० वर्षिय भरत नेपालीको मृत्यु भएको हो । मोबाईलमा चार्ज लगाएर चलचित्र हेर्ने क्रममा करेन्ट लागेका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र प्युठानमा ल्याईएको थियो । तर अस्पतालका डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय भिग्री प्युठानका बुद्धि रानाले बताए । मृतक नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा पोष्टमार्टम गरिन लागिएको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top