बुधबार, असार ३, २०८३ | Wednesday 17th June 2026

माण्डवी गाउँपालिकाको कार्यालय खुल्यो


प्रेमबहादुर विश्वकर्मा
प्युठान,५ भदौ ।
गत साउन २७ गतेदेखी बन्द रहेको माण्डवी गाउँपालिकाको कार्यालय आजदेखी खुलेको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको गाउँपालिकाको कार्यालय खुला गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले बताउनुभयो ।


कन्ट्याक्ट ट्रेसिङका आधारमा १८ जना कर्मचारीको स्वाव संकलन गरि परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि शिल खोलिएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top