माण्डवी गाँउपालीकाको कार्यालय शिल
हाम्रो एकता
प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार
प्युठान,२७ साउन ।
माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीकाको कार्यालय शिल गरिएको गाँउपालीकाका स्वास्थ्य शाखा प्रमुख धुर्वकुमार पोख्रेलले बताउनुभयो । शिल अवधिमा गाउँपालिकाबाट हुने सेवा बन्द रहने छ । पोजेटिभ कर्मचारीसंग सम्पर्कमा आएका अन्य कर्मचारी र अन्य व्यक्तिको पिसीआरका लागि स्वाव लिने तयारी भएको उहाँले बताउनुभयो ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२० चैत्र २०८२, शुक्रबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
कमेन्ट गर्नुहोस !