शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विद्युतको पोलमा चिप्लेटी खेल्दा एक बालिकाको मृत्यु


प्युठान, १९ पुस ।
प्युठानमा विद्युतको पोलमा चिप्लेटी खेल्दा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको नौवहिनी गाउँपालिका वडा नम्बर दुई लिगा निवार्षि सञ्जिता नेपालीको मृत्यु भएको हो । नेपाली विद्यालयबाट फर्कने क्रममा सोहि ठाउँमा राखिएको विद्युतको पोलमा चिप्लेटी खेल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top