शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

जानकारी नगराई हिडेका मगरको सडेको शव भेटियो


सागर रिजाल
प्युठान,५ कार्तिक ।
गत असोज ८ गते कोहिकसैलाई जानकारी नदिई घरबाट हिडेका नौवहिनी गाउँपालिका–५ रोटेपानीका ८५ वर्षिय चुडामन घर्तिमगरको सडेको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय ओखरकोटका प्रहरी सहायक निरिक्षक दिलकुमार बस्नेतको कमाण्डमा गएको समुहले झिमरुक गाउँपालिका–७ उपुल्लोकोट भालुकाटे स्थित जंगलमा सडेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो ।
ओखरकोट प्रहरीले मृतकको शव नीजको नाती चुमाने घर्तीलाई वुझाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top