शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

विप्लव नेतृत्व नेकपाको राप्ती ब्यूरो सदस्य पक्राउ


 

बासुदेब गिरी,प्युठान ।

प्युठान प्रहरीले विप्लव नेतृत्वको नेकपा प्यूठानका राप्ती ब्यूरो सदस्य रत्न थापामगरलाई गिरफ्तार गरेको छ ।

थापामगरलाई प्युठान नगरपालिका–३ स्थित आफ्नै घरमा रहेका बेला जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जानकारी दिएका छन ।
ऊनी विप्लव नेकपाका राप्ती ब्यूरो सदस्य भएकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
यसअघि नेकपाका अर्का जिल्ला नेता रनबहादुर थापालाई असोज २१ गते गिरफ्तार गरेको थियो ।
गिरफ्तारको नेकपा प्युठानले विरोध जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top