शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा बस्नेत


सागर रिजाल
प्युठान,२७ असोज ।
फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा प्युठानको अध्यक्षमा भोजबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । संस्थाको २१औँ साधारण सभाले तीन वर्षका लागि बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन सुबेदी , सचिब निर्मला पोख्रेल , कोषाध्यक्ष्य किरण के.सी. चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पबित्रा बस्नेत, सिता भण्डारी, धनेन्द्र कार्की, शंकर आचार्य र प्रभात श्रेष्ठ निर्वाचित भएका हुन् । साधारण सभाले लेखा समिती संयोजक नेत्रमणी आचार्य र सदस्यहरु रबिन्द्र पाण्डे, किशोर जि सि निर्बाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top