झिमरुक खोलाले बगाएर एक युवा वेपत्ता
हाम्रो एकता
प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार
सागर रिजाल
प्युठान,२६ भदौँ ।
झिमरुक गाउँपालिका ५ ढाडा स्थित झिमरुक खोला तर्ने क्रममा खोलाले बगाएर एक युवा वेपत्ता भएका छन् । विहिवार दाङ राप्ती गाउँपालिका कालाकाटे बस्ने अन्दाजी २८वर्षका शेर बहादुर महतरालाई खोलाले बगाएको हो । झिमरुक गाउँपालिका ८ गब्दी मामा घर आउने क्रममा झिमरुक खोलाले बगाएको वडा अध्यक्षले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । वेपत्ता यूवाको खोजी कार्य जारी रहेको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !