भिङ्रग्री बजार शनिबार पनि खुल्ने
हाम्रो एकता
प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार
सि पि पौडेल
स्वर्गद्वारि , १ भदौ ।
नजिकिदै गरेको चाडपर्वलाई मध्येनजर गर्दै अबदेखि शनिबार पनि भिङ्रग्रीबजारका पसलहरु सञ्चालन हुने भएका छन। प्युठान उद्योग बाणिज्य संघ स्वर्गद्वारि नगर बजारक्षेत्रको बैठकले तिज , दशै,तिहार र छठपर्बलाई मध्येनजर गरि शनिवार पनि भिङ्रग्री बजारका सबै पसल खोल्ने निर्णय गरेको अध्क्षय पशुपति श्रेष्ठले जानकारि दिनुभएको छ।
उपभोक्ता र ब्यबसाहिहरुको आबास्यकता अनुसार विगतका बर्षहरु जस्तै यसवर्ष पनि शनिवार पसल सञ्चालन गर्न लागिएको उहाको भनाइ छ
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !