शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ऐरावतीमा शव भेटियो


सागर रिजाल
प्युठान २९ साउन
प्युठानमा एक व्यक्तिको शव फेला परेको छ । बुधवार विहान ऐरावती गाउँपालिका ५ द्धारेघाट झिमरुक खोला किनारमा शव भेटिएको हो । शव भेटिएपछि स्थानियले प्रहरी चौकी वरौलालाई खवर गरेका थिए ।
घटना स्थलमा प्रहरी आईसकेपछि शवको पहिचान भएको प्रहरी चौकी वरौलाका जवान लक्षमण थापाले बताए । अनुसन्धानका क्रममा ऐरावती गाउँपालिका ५ गोठिवाङका ७२ वर्षिय प्रेम बहादुर रावंत मृत्य फेला परेको प्रहरी जवान थापाले जनाए ।
मगंलवार राति मादक पदार्थ शेवन गरेर लडेको हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अष्पताल प्युठानमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top