लेदोसहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध
हाम्रो एकता
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार
४ वैशाख, अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलो भन्ने ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।पाँचखाल नगरपालिका–८ का अध्यक्ष सन्जय तामाङका अनुसार, अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।
‘माथिबाट आएको लेदोसहितको पहिरोका कारण दुई ठाउँमा बाटो अवरुद्ध बनेको छ,’ तामाङले अनलाइनखबरसँग भने, ‘जेसीबीले अहिले लेदो पन्छाउने काम गरिरहेको छ ।’
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
१४ चैत्र २०८२, शनिबार
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार
११ चैत्र २०८२, बुधबार
कमेन्ट गर्नुहोस !