लुम्बिनी प्रदेश, प्यूठान,
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० द्धारा सञ्चालित स्तरीरण कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकोस सुपरीवेक्षण ९कब्र्स० कार्यक्रममा प्युठान जिल्लामा रहेका चिरायु बचत तथा ऋण सहकारी संस्था लि।, झिमरुक गाउँपालिका–६, चिसाबाङ्ग, धर्मावती महिला बचत तथा ऋण सहकारी संस्था लि।, प्यूठान नगरपालिका वडा नं ८, खपे्रङ्गखोला र जुम्री बाहाँजोरी बचत तथा ऋण सहकारी संस्था लि।, प्यूठान नगरपालिका वडा नं ४, टारी आबद्ध भई सो सम्बन्धी द्धिपक्षीय सम्झौता पत्रमा आज मिति २०८१ पुस २४ मा हस्ताक्षर गरी आदानप्रदान भएको छ ।
नेफ्स्कूनबाट कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र चिरायु साकोसबाट साकोसका अध्यक्ष ध्रुब बहादुर जि।सी। लेखासुपरीवेक्षण समिति संयोजक उमानन्द पोख्रेल, व्यवस्थापक बसन्ता के।सी।, धर्मावती महिला साकोसबाट साकोसका अध्यक्ष पवित्रा जि।सी।, सचिव सीता पण्डित, लेखा सुपरीवेक्षण समिति संयोजक नारायणी केसी, व्यवस्थापक सीता भट्टराई।, र जुम्री बाहाँजोरी साकोसबाट साकोसका अध्यक्ष हिमाल पौडेल, सचिव प्रदिप गौतम, कोषाध्यक्ष चिरञ्जिवी भण्डारी, ऋण उपसमिति संयोजक प्रकाश सुवेदी र व्यवस्थापक एकराज सुवेदीको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !