काठमाडौंमा भूकम्पको धक्का
हाम्रो एकता
प्रकाशित मिति : २३ पुष २०८१
२३ पुस, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031
सम्बन्धित पोस्टहरू
२९ पुष २०८१
२४ पुष २०८१
१५ पुष २०८१
२५ मंसिर २०८१
१५ मंसिर २०८१
२० कार्तिक २०८१
कमेन्ट गर्नुहोस !