
२७ मंसिर
प्यूठान । जिल्लाको नौ बहिनी गाउँपालिका–१ खवाङमा भीरबाट लडेर एक बृद्धको मुत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका ७२ वर्षीय हिरे कामी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेद्र कार्कीले बताउनुभयो । छिमेकीको बिहेमा जाँदै गरेका उनको नार्ग पहिरो भीरबाट खसेर बिहिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !